Monday, June 15, 2020

(क) लक्ष्मणका विचारमा रावणको दुर्दशा हुनुको कारण के हो?

=>               नैतिक विधि र विधान सम्बन्धि उक्त सानो कथा विद्यार्थीहरूमा केही शिक्षा र दीक्षा दिने हेतुले रामायणबाट उद्धृत गरिएको हो। उक्त उद्धृतांशले परापुर्वकालदेखी नै चलिआएको "जस्तो कर्म गर्यो उस्तै फल मिल्छ " भन्ने वेद र वाणीलाई विद्यार्थीहरूमाझ छर्लङ्ग पनि पारेको छ । हुन पनि हो, आजसम्मको इतिहासमा सत्य र असलमाथि असत्य र खराबले कहिल्यै विजय हात पार्न सकेको छैन । कथाले पनि लक्ष्मणका विचारमार्फत विद्यार्थीहरूलाई खराब काम गरे त आफ्नै दुर्दशा हुने रहेछ भन्ने विचार विमर्श गरेको छ ।
                   कथामा रावण खलनायक पात्रका रूपमा उभिएका छन् र उनका आफ्नै कुकर्मले उनलाई विनाशको मार्गमा डोर्याउँछन् । युद्ध सकिएपछिको रात  लक्ष्मण यसै विषयमा सोच्दै हुन्छन् । उनको मनमा रावणको दुर्दशा हुनुका विभिन्न कारणहरू एक पछि एक उत्पन्न हुन ध
थाल्छन् जसकारण उनी निदाउन पनि सकिरहेका हुदैनन् । उनलाई लाग्छ,"

No comments:

Post a Comment

Meet links

 Section 11A meet.google.com/edcdmynkjh Section 11 B meet.google.com/tapmhdtkfj Section 11C meet.google.com/sxajjevufp Section !!D meet.goog...